Indrachandra Campus

अक्षयकोष स्थापनार्थ यस इन्द्रचन्द्र क्याम्पसका स्व वि यू अध्यक्ष श्री पवन दाहालद्वारा  रु १००५० सहयोग

2 month(s) ago

यस  इन्द्रचन्द्र क्याम्पस अक्षयकोष स्थापनार्थ यस इन्द्रचन्द्र क्याम्पसका स्व वि यू अध्यक्ष श्री पवन दाहालद्वारा  रु १००५० (अक्षरेपि रु दसहजार पचास) योगदान गर्नुभएकोमा क्याम्पस परिवारको तर्फबाट हार्दिक धन्यवाद एबम् आभार प्रकट गर्दछौँ।