Ex- Students' Details
5 day(s) ago
यस क्याम्पसबाट विभिन्न वर्षमा BBS वा MBS उत्तीर्ण गरी विभिन्न संघ सस्था, कार्यालय, वैदेशिक रोजगार, उद्योग व्यवसाय आदिमा सम्बद्ध पूर्व विद्यार्थीहरुको अभिलेखीकरण गर्नुपर्ने भएकाले तल दिइएको google form को link वा QR open गरी सो मा माग गरिएको विवरण भरी सहयोग गरिदिन हुन अनुरोध छ https://docs.google.com/forms/d/e/1FAIpQLSdnCcSxXPbi9XVT8ONPVMsTTfcnPrhhufSEiKoa6PyRBrMGSg/viewform?usp=header