Indrachandra Campus

अक्षयकोष स्थापनार्थ यस क्याम्पसका संस्थापक सदस्य श्री युवराज ढकालद्वारा रु १०,००० सहयोग

10 month(s) ago

यस इन्द्रचन्द्र क्याम्पस, अक्षयकोषमा यस क्याम्पसका संस्थापक सदस्य श्री युवराज ढकालद्वारा रु १०,००० (अक्षरेपि रु दसहजार ) योगदान गर्नुभएकोमा क्याम्पस परिवारको तर्फबाट हार्दिक धन्यवाद एबम आभार प्रकट गर्दछौँ।