Indrachandra Campus

Corporate Social Responsibility कार्यक्रम अन्तर्गत "Eat to Feed" परियोजना सम्पन्न।

10 day(s) ago

मिति २०८१ पौष २७ गते शनिबार अतिरिक्त क्रियाकलाप समितिद्वारा Corporate Social Responsibility कार्यक्रम अन्तर्गत "Eat to Feed" परियोजना बिर्तामोडको सि.टि. सेन्टरमा सम्पन्न।