Indrachandra Campus

अनलाइन इन्ट्री सम्बन्धि प्रशिक्षण कार्यक्रमका सम्पन्न

20 day(s) ago

मिति २०८२ श्रावण ६ गते त्रि. वि. क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय बिराटनगरको आयोजना एवम इन्द्रचन्द्र क्याम्पस बिर्तामोडको सह–आयोजनामा ४ जिल्ला (झापा,इलाम,पाँचथर र ताप्लेजुङ )  का आङ्गिक,सामुदायिक एवम संस्थागत क्याम्पसका परिक्षा शाखाका कर्मचारीहरुका लागि अनलाइन इन्ट्री सम्बन्धि प्रशिक्षण कार्यक्रमका सम्पन्न ।