Indrachandra Campus

Pre-Assessment Program सम्पन्न !!

10 day(s) ago

इन्द्रचन्द्र क्याम्पस, बिर्तामोड–६, झापाको QAA प्राप्त गर्ने प्रक्रिया अन्तरगत Pre-Assessment मिति २०८०।१२।२६ गते देखि २०८०।१२।२८ गतेसम्म विश्व विद्यालय अनुदान QAA शाखाबाट आउनु हुने टिम लिडर प्रा. डा. मिना वैद्य मल्ल र टिम सदस्य श्री भगवती पौडेलबाट स्थलगत अवलोकन एवं सरोकारवाला विभिन्न पक्षसँग अन्तरक्रिया गरी आवश्यक सुझाव प्रदान गरी QAA प्राप्तीका लागि गर्नु पर्ने कार्यहरुकोबारेमा सम्पूर्ण सरोकारवालाहरुलाई जानकारी प्रदान गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । यस अनुगमन कार्यक्रमको दौरानमा सहयोग पुर्याउनु हुने सञ्चालक समिति, प्राध्यापक, कर्मचारी, पूर्व विद्यार्थी मञ्च, क्याम्पस समुदाय सरोकार मञ्च, विद्यार्थी गुणस्तर वृत्त, सवै विद्यार्थीहरु लगायत सम्पूर्णप्रति हार्दिक आभार ।