Indrachandra Campus

दशौं क्याम्पस सभा सम्पन्न

10 day(s) ago

मिति २०८० चैत्र ६ गते यस क्याम्पसको दशौं क्याम्पस सभा सम्पन्न भयो । उक्त क्याम्पस सभाबाट नवनिर्वाचित सञ्चालक समितीका अध्यक्ष श्री हरिचरण शिवाकोटी,सदस्यहरु क्रमशः श्री राजेन्द्र कुमार थापा,श्री अर्जुन खवास,श्री गणेश कन्दङ्वा,श्री जन बहादुर जवेगु,लेखा समिति संयोजक श्री कञ्चना ढकाल सिटौलालाई बधाई एबम् सफल कार्यकालको शुभकामना। निमन्त्रणालाई स्वीकार गरी सामुदायिक क्याम्पसको उन्नयनमा ईटा थप्न दत्तचित्तले लाग्नु हुने प्रमुख अतिथी माननीय श्री एकराज कार्की ,प्रदेश सभा सदस्य,कोशी प्रदेश,बिशिस्ट अतिथिज्युहरु श्री भोजराज सिटौला,श्री सुवास भट्टराई ,श्री मोहन सुब्बा,श्री श्री प्रसाद सिटौला, श्री रन्जु प्याकुरेल, त्रि बि प्रतिनिधि डा. मोहन सुवेदी ,पूर्ब क्याम्पस प्रमुख आदरणीय लेखनाथ भट्टराई ,स्व बि यु अध्यक्ष श्री पवन दाहाल लगायत अतिथी ज्यूहरु, उपस्थित सभासद ज्यूहरु, निर्वाचन मण्डलिका स्तम्भहरु क्रमश श्री कैलाश पोख्रेल, श्री बद्री भट्टराई, श्री ठगबहादुर खड्का लगायत क्याम्पससभा सफलता पूर्वक सम्पन्न गराउन अहोरात्र खट्नु हुने अनन्य मित्र एबम सहायक क्याम्पस प्रमुख श्री बालकृष्ण चेम्जोङ् ज्यू, सञ्चालक समिती परिवार सहित सम्पूर्ण प्राध्यापक मित्रहरु ,कर्मचारीहरु ,विद्यार्थी भाइ बहिनिहरु ,अभिभावक ज्यूहरु, साउन्ड प्राबिधिक, फोटोग्राफर, पत्रकार बन्धुहरु, समुदाय प्रतिनिधि ज्यूहरु, पूर्ब विद्यार्थी मञ्च, बिर्तामोड ६ लगायत अन्य वार्डका जनप्रतिनिधिज्यूहरु, संस्थागत प्रतिनिधि ज्यूहरू लगायत क्याम्पस सम्बन्धित सरोकारवाला सम्पूर्णप्रति क्याम्पस प्रशासन आभार प्रकट गर्दछौं।