अक्षयकोष स्थापनार्थ बिर्तामोड -५ निवासी (हाल अमेरिका ) सुरेस भारतीबाट रु ३,०१,१११ योगदान
2 month(s) ago
इन्द्रचन्द्र क्याम्पस बिध्यार्थी कल्याण छात्रवृत्ति अक्षयकोसमा रु ३,०१,१११(अक्षरेपि रु तिन लाख एक हजार एक सय एघार) रकम आफ्ना माता पिताको सम्मान स्वरूप बिपन्न एवम जेहेन्दार बिद्यार्थीलाई अध्ययन सहजता हेतु बिर्तामोड -५ निवासी (हाल अमेरिका ) सुपुत्र श्री सुरेस भारतीज्यूले योगदान गर्नुभएकोमा क्याम्पसको तर्फबाट धन्यवाद एवम आभार प्रकट गर्दछौ।।
Indrachandra Campus