Indrachandra Campus

पब्लिक क्याम्पस प्राध्यापक संघ,इन्द्रचन्द्र क्याम्पसको नयाँ कार्य समिति गठन

2 day(s) ago

पब्लिक क्याम्पस प्राध्यापक संघ,इन्द्रचन्द्र क्याम्पसको चौथो अधिबेसनबाट प्राध्यापक श्री दिनेश भन्डारीको अध्यक्षतामा सात सदस्यीय कार्यसमिती चयन गरियो।नव निर्बाचित कार्यसमितिलाई बधाई एवम् कार्यकाल सफलताको शुभकामना।