Indrachandra Campus

प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रु ५१,१११ (अक्षरेपी रु एकाउन्न हजार एक सय एघार ) राहत सहयोग

22 hour(s) ago

भोटेकोशी बाढीबाट प्रभावितहरुको उद्धार एवं राहतका लागि इन्द्रचन्द्र क्याम्पस, बिर्तामोड - ६, झापामा कार्यरत प्राद्यापक एवं कर्मचारीहरुद्वारा प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रु ५१,१११ (अक्षरेपी रु एकाउन्न हजार एक सय एघार ) राहत सहयोग प्रदान गरियो