Indrachandra Campus

अक्षयकोष स्थापनार्थ अष्ट्रेलिया निवासी श्री साधना पुरी (थापा ) एवं मनोज थापाद्वारा  रु १,००,१०२ योगदान

3 month(s) ago

यस  इन्द्रचन्द्र क्याम्पस अक्षयकोष स्थापनार्थ अष्ट्रेलिया निवासी श्री साधना पुरी (थापा ) एवं मनोज थापाद्वारा  रु १,००,१०२ (अक्षरेपि रु एक लाख  एक सय दुइ) योगदान गर्नुभएको छ ।  क्याम्पस परिवारको तर्फबाट सहयोगी दाताहरुप्रति हार्दिक धन्यवाद एबम आभार प्रकट गर्दछौँ ।